मेलम्ची नगरपालिका–१३ को नेपालथोक सामुदायिक वन नर्सरी केन्द्र र नगरपालिका–१२ को आँपघारी सामुदायिक वन नर्सरी केन्द्र आज एक कार्यक्रममार्फत सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाको […]