२०८१ भाद्र २३
                           

१३ गते पनि बिदा

सरकारले नेवा: समुदायको कियापूजालाई मध्यनजर गर्दै सम्मान स्वरुप भाइटीकाको भोलीपल्ट अर्थात कात्तिक १३ गते पनि सार्वजनिक विदा दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेवाः समुदायको किजापूजाका लागि कात्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । नेवाः समुदायले कियापूजाका लागि सार्वजनिक विदा दिन यसअघि सरकारलाई ध्यानाकर्षण गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्