२०८१ भाद्र २३
                           

यात्रुवहाक बस दुर्घटना, तीनको घटनास्थलमै मृत्यु (अपडेत भिडियो सहित)

दोलखाबाट काठमाण्डौ जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुदा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ४७ जना घाइतेको उद्दार गरीएको छ । ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भैरहेको छ भने चालकको खाडीचौरस्थीत सदावहार अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्