२०८१ भाद्र २३
                           

बन्देउमा गाडीको र्निमलीकरण कार्य सुरु

बन्देउमा गाडीको र्निमलीकरण कार्य सुरु

नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले सोमबार देखि सिन्धुपाल्चोकको बन्देउबाट सिन्धुपाल्चोक तथा दोलखा जाने गाडीलाई निर्मलीकृत गर्ने कार्यको सुरुवात गरेको छ । बन्देउमा गाडीको र्निमलीकरण कार्य सुरु
बाहिरबाट आएका गाडीमा संक्रमण हुन सक्ने भएकाले समुदायमा भाइरस नफैलियोस भन्नका लागी निमलिकृत गर्न लागीएको हो । आजबाट निर्मलिकृत गर्ने कार्यक्रमको सुरुवात गराउदै चौतारा सँगाचोकगढी नगरपालीकाका मेयर अमान सिंह तामाङले कार्यक्रम राम्रो भएको र यसले गर्दा भाईरस फैलनबाट रोक्नेमा बिस्वास व्यक्त गर्नु भयो । हाल र्निमलिकृत गर्ने कार्य लक्डाउनको अबधि भरका लागी यो कार्य निरन्तर दिइने नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाले जानकारी दिएको छ । बन्देउमा गाडीको र्निमलीकरण कार्य सुरु
निर्मलिकृत गर्ने कार्यका लागी सोसाइटीले चार जना स्वयमसेवक परीचालन गरीरहेको छ । यो कार्यका लागी आगामी दिनमा समेत सरोकार वालाहरु संग समन्वय गरी आवश्यक प्रक्रिया गरीने समेत सोसाइटीले जानकारी दिएको छ । बन्देउमा गाडीको र्निमलीकरण कार्य सुरु

प्रतिक्रिया दिनुहोस्