२०८१ भाद्र २३
                           

स्याउलेमा स्थानिय समाजसेवी द्वारा स्वास्थ सामाग्री सहयोग

स्याउलेमा स्थानिय समाजसेवी द्वारा स्वास्थ सामाग्री सहयोग

चौतारा/ चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ का स्थानिय समाजसेबीहरु द्धारा १ नं वडा र त्यसै उपस्वास्थ चौकीलाई स्वास्थ सामाग्री सहयोग गरेको छ।स्याउलेमा स्थानिय समाजसेवी द्वारा स्वास्थ सामाग्री सहयोग
गणेश र्सजिकल सप्लायर्सका प्रोपाइटर गणेश श्रेष्ठ, जनमुक्ती हेल्थ इन्टरप्राइजेजका नबिन श्रेष्ठ र सुब्बा श्रेष्ठ द्वारा १ नं वडा र उपस्वास्थ चौकीलाई स्वास्थ सामाग्री सहयोग गरेको हो। स्वास्थ चौकीलाई पिपिइ ३ थान, थर्मल गन १ थान, मास्क ३०० थान, सेनीटाइजर ४ थान, ग्लोब्स २०० थान र वडालाई मास्क २००० थान, सेनीटाइजर ४ थान, ग्लोब्स २०० थान सहयोग गरेको हो। यस अघी नगरपालिकाबाट एक थान पिपिइ र एक थान र्थमल गन प्राप्त भएको वडा अध्यक्ष सानुकान्छा श्रेष्ठले बताए छ।

प्रतिक्रिया दिनुहोस्