२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकमा उपाध्यक्ष उम्मेद्वार कसको कति मत ?( सूचिसहित)

जेठ ६, सिन्धुपाल्चोकमा उपप्रमुख पदमा एक अनुहार दोहोरिएको छ भने अरु नया निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाँउपालिकामा सुनिता अधिकारीलाई जनताले फेरी उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुशिला पाख्रिनलाई उपप्रमुखको लागि फेरी एमालेले दोहोरायपनि उहाँ पराजित हुनुपर्यो । लिसखुमा पालिका प्रमुख माओवादीले जित्दा उपप्रमुख भने एमालेबाट मुठि देवी लामा निवर्तमान हुनुभयो । सुनकोसीमा एमालेका टपेन्द्र तिमिल्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा काग्रेसका कान्छी लामाले जित्नुभयो । बलेफीमा माओवादीले अध्यक्ष आफ्नो पोल्टामा पाउदा उपप्रमुखमा कांग्रेसकी सरु लामा तामाङ निर्वाचित हुनुभयो । यस्तै मेलम्चीमा काग्रेसका आईत तमान तामाङ प्रमुख पदमा विजयी हुदा उमा प्रधान एमाले उम्मेद्वार निर्वाचित हुनुभयो ।
यस्तो छ उपप्रमुखको अन्तिम मत

मनोनयन दर्ता भएको रिपोर्ट (उपप्रमुख/उपाध्यक्ष)
क्र.सं. स्थानीय तह दर्ता नं. उम्मेदवारको नाम थर लिङ्ग उम्मेदवारी दिइएको पद राजनीतिक दल/स्वतन्त्र कुल जम्मा मत मतपरिणाम बदर मत
1 चौतारा साँगचोकगढी न.पा. बाल कुमारी सापकोटा महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 6877
2 चौतारा साँगचोकगढी न.पा. तुल्सी कुमारी श्रेष्ठ महिला उपप्रमुख नेपाली काँग्रेस 5760
3 चौतारा साँगचोकगढी न.पा. सीता थापा महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 9726 निर्वाचित
4 चौतारा साँगचोकगढी न.पा. जित बहादुर भारती पुरुष उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 1062
5 चौतारा साँगचोकगढी न.पा. माया तामाङ महिला उपप्रमुख मंगोल नेशनल अर्गनाइजेसन 50
6 वाह्रविसे न.पा. सुशिला पाख्रीन महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 5990
1038
7 वाह्रविसे न.पा. मञ्जु तामाङ महिला उपप्रमुख नेपाली काँग्रेस 6977 निर्वाचित
8 वाह्रविसे न.पा. पातली थामी महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1259
9 वाह्रविसे न.पा. अम्विका बस्नेत(थापा) महिला उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 181
10 वाह्रविसे न.पा. तिलक बहादुर सेवा पुरुष उपप्रमुख संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 37
11 वाह्रविसे न.पा. पुष्पा तामाङ महिला उपप्रमुख मंगोल नेशनल अर्गनाइजेसन 57
12 वाह्रविसे न.पा. लक्ष्मी न्यौपाने उपप्रमुख आमूल परिवर्तन मसिहा पार्टी नेपाल 54
13 वाह्रविसे न.पा. नेत्र बहादुर थापा पुरुष उपप्रमुख स्वतन्त्र 13
14 मेलम्ची ०२ उमा प्रधान महिला उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (एमाले) 10164 निर्वाचित
15 मेलम्ची ०४ देवेन्द्र घोरासैनी पुरुष उपप्रमुख नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4776
16 मेलम्ची ०१ कुमारी तामाङ महिला उपप्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी 8356
17 त्रिपुरासुन्दरी गा.पा. ०२ सविता श्रेष्ठ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3896
18 त्रिपुरासुन्दरी गा.पा. ०४ गिता कुमारी नेपाल महिला उपाध्यक्ष नेपाली काँग्रेस 4156 निर्वाचित
19 त्रिपुरासुन्दरी गा.पा. ०३ मिना लामा(तामाङ) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1203
20 त्रिपुरासुन्दरी गा.पा. ०५ सुन्तली थामी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 36
21 त्रिपुरासुन्दरी गा.पा. ०१ जाशमिन श्रेष्ठ महिला राष्ट्रिय प्रजातन्त्र पार्टी 347
22 पाँचपोखरी थाङपाल गा.पा. ०६ सुनिता अधिकारी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)
५७२२
निर्वाचित
23 पाँचपोखरी थाङपाल गा.पा. ०७ गंगा कुमारी चापागाई महिला उपाध्यक्ष नेपाली काँग्रेस
४३९३
24 पाँचपोखरी थाङपाल गा.पा. ०९ सुन्तली सार्की महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)
५८
25 पाँचपोखरी थाङपाल गा.पा. ०५ कमला चापागाई महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
१४२७
26 पाँचपोखरी थाङपाल गा.पा. ०१ तारा देवी तामाङ महिला उपाध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन
४८
27 पाँचपोखरी थाङपाल गा.पा. ०३ लक्ष्मी दास श्रेष्ठ पुरुष उपाध्यक्ष नेपाल जनता पार्टी
28 पाँचपोखरी थाङपाल गा.पा. ०८ आइती तामाङ्ग महिला उपाध्यक्ष तामाङसालिङ लोकतान्त्रिक पार्टी
११
29 पाँचपोखरी थाङपाल गा.पा. ०४ कृष्ण प्रसाद श्रेष्‍ठ पुरुष उपाध्यक्ष स्वतन्त्र
११
30 पाँचपोखरी थाङपाल गा.पा. ०२ रेन्जेन तामाङ पुरुष उपाध्यक्ष स्वतन्त्र
१४४
31 जुगल गा.पा. सुनिता थापा (लामा) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3649
32 जुगल गा.पा. हिमाल कुमार श्रेष्ठ पुरुष उपाध्यक्ष नेपाली काँग्रेस 4689 निर्वाचित
33 जुगल गा.पा. ध्रुव राज घिमिरे पुरुष उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 58
34 जुगल गा.पा. भिम माया तामाङ महिला उपाध्यक्ष मंगोल नेशनल अर्गनाइजेसन 196
35 भोटेकोशी गा.पा. सुन्तली माया श्रेष्ठ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 2553
36 भोटेकोशी गा.पा. दिछेन शेर्पा महिला उपाध्यक्ष नेपाली काँग्रेस 2712 निर्वाचित
37 भोटेकोशी गा.पा. आशा गुरुङ (शेर्पा) महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 1612
38 भोटेकोशी गा.पा. निमा छोपसाङ तामाङनी महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 718
39 भोटेकोशी गा.पा. रुपा भण्डारी(शेर्पा) महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 77
40 भोटेकोशी गा.पा. दे‍उती शेर्पा महिला उपाध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च 21
41 लिसंखुपाखर गा.पा. मिठू देवी लामा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3251 निर्वाचित
42 लिसंखुपाखर गा.पा. बबि योन्जन महिला उपाध्यक्ष नेपाली काँग्रेस 2830
43 लिसंखुपाखर गा.पा. राम माया तामाङ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 3106
44 लिसंखुपाखर गा.पा. श्वेता लामा महिला उपाध्यक्ष जनता समाजवादी पार्टी, नेपाल 124
45 लिसंखुपाखर गा.पा. अनिता लामा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 574
46 लिसंखुपाखर गा.पा. साईली माया तामाङ महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 84
47 बलेफी गा.पा. ०४ सपना थापा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 3633
48 बलेफी गा.पा. ०३ सरु लामा तामाङ महिला उपाध्यक्ष नेपाली काँग्रेस 4394 निर्वाचित
49 बलेफी गा.पा. ०२ ढाल बहादुर थापा पुरुष उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 2418
50 बलेफी गा.पा. ०६ शारदा ठकुरी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 82
51 बलेफी गा.पा. ०१ रत्‍न माया नेपाली महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) 10
52 बलेफी गा.पा. ०५ मादुरी बस्नेत महिला उपाध्यक्ष स्वतन्त्र 1
53 सुनकोशी गा.पा. ०२ कान्छी लामा महिला उपाध्यक्ष नेपाली काँग्रेस 5905 निर्वाचित
54 सुनकोशी गा.पा. दुर्गा थापा महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 4974
55 सुनकोशी गा.पा. लक्ष्मी गिरी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 137
56 सुनकोशी गा.पा. ज्ञान बहादुर बस्नेत पुरुष उपाध्यक्ष स्वतन्त्र 0
57 हेलम्बु गा.पा. गंगा अर्याल महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 4671
58 हेलम्बु गा.पा. अप्सरा लम्साल लामिछाने महिला उपाध्यक्ष नेपाली काँग्रेस 5214 निर्वाचित
59 हेलम्बु गा.पा. १०३ सुजन पाख्रिन पुरुष उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) 492
60 हेलम्बु गा.पा. ५८ विन्दा थापा महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 84
61 ईन्द्रावती गा.पा. १७६ शोभना तामाङ महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) 6513 निर्वाचित
62 ईन्द्रावती गा.पा. २६९ दया कुमारी मिश्र महिला उपाध्यक्ष नेपाली काँग्रेस 6463
63 ईन्द्रावती गा.पा. २२ सुमित्रा आचार्य महिला उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) 3946
64 ईन्द्रावती गा.पा. १३ गोमा देवी अधिकारी महिला उपाध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी 524

प्रतिक्रिया दिनुहोस्