२०८१ भाद्र २३
                           

थाङ्पालधापमा बाँस निगालो सम्बन्धी हस्तकला सिप तालिम

असार २५, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्गपाल गाउँपालिकामा बाँस निगालो सम्बन्धी ४५ दिने हस्तकला सिप विकास तालिम सम्पन्न भएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्याक्रम अन्तरगत वडा न ं६ थाङ्पालधापमा तालिम भएको हो ।
समापन समारोहमा गाउँपालिका अध्यक्ष टासी लामा , उपाध्यक्ष सुनिता अधिकारी, वडा अध्यक्ष नारायण भट्टराई एवम् प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार पोखरेल लगायतको उपस्थित हुनुहुन्थ्यो ।
तालिममा सहभागी र प्रशिक्षार्थि हरुलाइ प्रमाण पत्र वितरण गरिएको लघु उद्यम विकास शाखाका प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्