२०८१ भाद्र २३
                           

बालक मृत अवस्थामा फेला

असार ३०, सिन्धुपाल्चोकमा बुधबार पौडि खेल्ने क्रममा बगाएका बालकलाई मृत अवस्थामा भेटिएको छ । बालकको शव इन्द्रावती नदि र हाडिखोलाको दोभानमा आज भेटिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ धापका १२ बर्षका अनुज बस्नेतलाई बुधबार खोलाले बगाएको थियो । शव मेलम्ची प्राथमिक अस्पतालमा पोस्ट मार्टमको लागि ल्याइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिङ भणडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्