२०८१ भाद्र २३
                           

लिसंखु पाखरको बर्नामा चट्याङ लागेर एक जनाको मृत्यु

साउन १ — चट्याङ लागेर शनिबार दिउँसो सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ।
चट्याङ लागेर जिल्लाको लिसंखु पाखर गा.पा, ५ बर्ना बस्ने ५० वर्षकी बसन लामाको मृत्यु भएको हो । गोठमा बसिरहेको बेला चट्याङले लागेर घाईते लामाको सिन्धु सदाबहार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्