२०८१ भाद्र २३
                           

मेलम्चीमा एक जनामा डेगुं भेटियो

भदाै ९, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका एक जनामा डेगुं संक्रमण पुष्टि भएको छ ।मेलम्ची नगरपालिका १३ कि एक महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र घोरासैनीले जानकारी दिनुभयो ।
सो रोगलाई थप फैलिन नदिनका लागि हरेक व्यक्तिले आफ्नो घरको कौसीदेखि बगैँचासम्म सफाइ गर्न , घर वरपर पानी जम्मा हुने स्थान तथा सवारीसाधन धुने पसल एवं होटल आदि क्षेत्रमा विशेष ख्याल पु¥याउन घोरासैनीले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्