२०८१ भाद्र २३
                           

फरार प्रतिवादी पक्राउ

भदौ २७ — इलाका प्रहरी कार्यालय मेलम्चीले फरार प्रतिवादी पक्राउ गरेको छ ।२०७६ असार १५ गतेको फैसलाले बहुबिबाह मुद्धामा १ बर्ष कैद र ५ हजार जरिवाना त्यस्तैचोरी मुद्धामा १ महिना कैद र ८ लाख ४३ हजार ३ सय ९६ रुपैयाँ जरिवाना सजाँय फैसला भएकामेलम्ची ७ दुवाचौरका लाल बहादुर भनिने जय बहादुर तामाङलाई फक्राउ गरिएको हो।
पक्राउ परेका तामाङलाई जिल्ला कारागार चौतारा चलान गरिएको जिल्ला प्रहरी कार्यालयसिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी शिव बुढाथोकिले जानकारीदिनुभयो ।
सोमबार पक्राउ गरि जिल्ला अदालत चौतारामा दाखिला गरेकोमा अदालतकोआदेसमा निजलाई लागेको कैद जरिवानासजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्