२०८१ भाद्र २३
                           

मांकको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न

भदौ ३० ,महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा,महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ ।

२०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा, अन्याय, अत्याचार विरुद्ध लड्ने र मानव अधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको पूर्व अध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो संस्थाका कुल १५७ सदस्य र १० जना सहयोगी पुरुष सदस्य रहेका संस्थाका कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो ।

संस्थाले मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिकालाई लक्षित गरी आपतकालीन पुनस्र्थापना गृह समेत सञ्चालनमा ल्याएको छ । संस्थाले सञ्चालन गरेको आपतकालीन पुनस्र्थापना गृह संचालनमा कठिनाई रहेको गुरुङले बताउनुभयो । आपतकालिन पुनस्र्थापना गृहबाट ३१ जना हिँसा, दुव्र्यवहार र बेवास्तामा परेका महिला तथा बालबालिकाहरुलाई संरक्षण दिइएको संस्थाकी अध्यक्ष सञ्चमाया स्याङबोले जानकारी दिनुभयो । स्थानयी तहहरुसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख पदम नेपाल, आजीवन सदस्य साबित्री श्रेष्ठ लगायतर्ले शुभकामना व्यक्त गर्नुभयो ।

प्रमुख अतिथि गुरुङले संस्थालाई प्रदेशका तर्फबाट सहयोग जारी रहने बताउँदै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । अन्याय, अत्याचार विरुद्ध लड्ने र मानव अधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको पूर्व अध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो संस्थाका कुल १५७ सदस्य र १० जना सहयोगी पुरुष सदस्य रहेका संस्थाका कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो । संस्थाले मेलम्ची, हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिकालाई लक्षित गरी आपतकालीन पुनस्र्थापना गृह समेत सञ्चालनमा ल्याएको छ । संस्थाले सञ्चालन गरेको आपतकालीन पुनस्र्थापना गृह संचालनमा कठिनाई रहेको गुरुङले बताउनुभयो । आपतकालिन पुनस्र्थापना गृहबाट ३१ जना हिँसा, दुव्र्यवहार र बेवास्तामा परेका महिला तथा बालबालिकाहरुलाई संरक्षण दिइएको संस्थाकी अध्यक्ष सञ्चमाया स्याङबोले जानकारी दिनुभयो । स्थानयी तहहरुसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरुङ, जिल्ला समन्वय समितिका उपप्रमुख पदम नेपाल, आजीवन सदस्य साबित्री श्रेष्ठ लगायतर्ले शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथि गुरुङले संस्थालाई प्रदेशका तर्फबाट सहयोग जारी रहने बताउँदै सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्