२०८१ भाद्र २३
                           

वाइसीएल नेपाल जुगल गाउपालिकाको बिस्तारित बैठक सम्पन्न

३ असोज,  वाइसीएल नेपाल जुगल गाउपालिकाको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले फुलकाजी स्याङ्बो “ओनपीस“नेतृत्वमा हेरफेर गरि ६५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।

जसको इन्चार्ज लालमान तामाङ,अध्यक्ष फुलकाजी स्याङ्बो “ओनपीस“ उपाध्यक्ष राजन श्रेष्ठ, रेशम श्रेष्ठ ,अर्जुन सिलवाल , गोबिन्द सापकोटा, कर्मा लामा, बिपिलाल तामाङ, सचिब सुरज गुभाजु हस्त, सहसचीव हरि खत्री, रोहित तामाङ ,ः प्रमिला श्रेष्ठ र कोषाध्यक्ष ः बिमल बस्नेत सहित ६५ जनाको जुगल गाउपालिका कमिटी निर्माण गरेको छ ।

बैठकमा पार्टी बाग्मती प्रदेश सदस्य पदम श्रेष्ठ आक्रोश, अम्बीका नेपाल, वाईसीएल केन्द्रिीय सदस्य रुपेन्द्र आचार्य सविन, जिल्ला समन्वय समिति सदस्य तथा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको जिल्ला अध्यक्ष रेशम स्याङ्वो युवा नेता पार्टीको जुगलको अध्यक्ष इश्वर गुभाजु, अखिल –क्रान्तिकारी प्रदेश कमिटी सचिव रन्जीत आचार्य लगायत नेताहरुको आतिथ्यता रहेको थियो । वाईसीएल नेपाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहायक संगठनको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्