२०८१ भाद्र २३
                           

दोस्रो मालिकादेवी कपको उपाधि अँधेरी युथ क्लबले जित्यो

कार्तिक ४ — दोस्रो मालिकादेवी कपको उपाधि अँधेरी युथ क्लबले हात पारेको छ । उक्त क्लबले फाइनलमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ लाई २— ० को अन्तरले हराएको हो ।

प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद पुरस्कार क्रमशः ८० हजार, ४० हजार र २० हजार रुपैया पाएका छन् । विजय खेलाडिलाई चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले पुरस्कार वितरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्