२०८१ माघ २३
                           

समीर भन्दा हस्त १६२० मतले पछि

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ काे ईन्द्रावति, चाैतारा हेलम्बु, मेलम्चि ९,१० र १३, पांचपाेखरि ७ र २ सम्म गणना गरिएको छ । अहिले सम्म
माेहन बहादुर बस्नेत (रूख) २७२२३ मतले अगि छ्न ।एमालेका
शेरबहादुर तामाङ (सुर्य) १६०१७ ल्याएका छन । अहिले सम्मको
मतान्तर ११२०६ रहेको छ ।
प्रदेश ख मा कृण कुमार तामाङ (समिर)  ५७३९ ले अघि छन ।
हस्त पण्डितले  ४११९ मत पाएका छन । हस्त १६२० मतले पछि छन ।

प्रतिक्रिया दिनुहोस्