२०८१ भाद्र २३
                           

कटुन्जेपानीमा करेन्ट सर्ट हुँदा ७ बाख्रा जले

चौतारा ,८ माघ
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ११ कटुन्जेपानी स्थित केशब प्रसाद पराजुलीको गोठमा करेन्ट सर्ट भएर आगोलागी हुँदा ७ वटा बाख्रा जलेर मरेका छन् ।
शनिबार बेलुका ७ बजेतिर भएको घटनामा १ बाख्रा र ३ वटा गाई समेत जलेर गम्भीर घाइते भएको स्थानीय गणेश आचार्यले जानकारी दिए । आगिलागीको घटनाबाट करिव ३ लाख बराबरको क्षति भएको आचाले बताउँनुभयो  ।

प्रतिक्रिया दिनुहोस्