२०८१ भाद्र २३
                           

राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगरको सभापतिमा श्रेष्ठ

सिन्धुपाल्चोक ,११ चैत

राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रविसे नगर भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले सानुमाया श्रेष्ठको अध्यक्षतामा बाह्रबिसे नगर कार्यसमिति समेत चयन गरेको छ ।

No description available.

समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमशः साङ्बो तामाङ , पासतेम्बा शेर्पा र सुजल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा नारायण बहादुर प्रधान, सम्देन शेर्पा , सन्तोष श्रेष्ठ , गणेशबहादुर श्रेष्ठ , केशव भण्डारी र बुद्धिबहादुर शेर्पा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्