२०८१ भाद्र २३
                           

पत्रकार महासंघका पूर्वउपाध्यक्ष भण्डारीलाई मातृ शाेक

सिन्धुपाल्चोक ,२२ चैत
प्रेस सेन्टर नेपालका संस्थापक , नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीलाई मातृ शाेक परेकाे छ ।

भण्डारीकि अामा दुदकुमारी भण्डारीको मङ्लबार साँझ निधन भएको हाे । केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् ।

स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछाै।

प्रतिक्रिया दिनुहोस्