२०८१ भाद्र २३
                           

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको अध्यक्षमा अमृत माझी चयन

सिन्धुपाल्चोक ,६ वैशाख

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन आज झ्याडी नमुना बस्ती चौतारा सागाचोकगढी नगरपालिका १४मा सम्पन्न भएको छ । अधिवेशनले नेपाल माझि महिला उत्थान सघं जिल्ला कार्यसमिति समेत चयन गरेको छ ।

समितिको अध्यक्षमा तारा माझी ,उपाध्यक्षमा मञ्जु माझी , सचिवमा जुना माझी , सहसचिवमा सिता माझी , कोषाध्यक्षमा प्रतिमा माझी  चयन गरेको पत्रकार केदार माझीले जानकारी दिनुभयो ।
सदस्यहरुमा सरिता माझी , संगिता माझी , फुलमाला माझी , सिता माझी , गोपीनी माझी , संगिता माझी चयन हुनुभएको पुर्ण माझीले जानकारी दिनुभयो ।

त्यस्तै माझी  विद्यार्थी सघंमा दिनेश माझीको अध्यक्षतामा १३ सदस्सिय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा संगिता माझी , सचिवमा विवेक माझी , सहसचिवमा रुपक माझी ,कोषाध्यक्षमा प्रतिमा माझी , सदस्यहरुमा निशा माझी , सुमन माझी , अनिल माझी , दिलिप माझी , रुपेश माझी ,रोजिना माझी ,रुपक माझी  र दिपशन माझी  चयन गरिएको पत्रकार केदारमाझीले जानकारी दिनुभयो ।कार्यक्रमकी प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्