२०८१ भाद्र २३
                           

१सय २० जनाको र्‍याफ्टिङ कार्यक्रम सकियो

सिन्धुपाल्चोकको सुकुटेमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत बिद्यार्थीहरु बिच र्‍याफ्टिङ कार्यक्रम सकिएको छ ।
शुक्रबार सुकुटे माध्यमिक बिद्यालय, सुकुटे सिन्धुपाल्चोकको आयोजना तथा सुनकोशी बिच रिसोर्टको ब्यबस्थापनमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत बिद्यार्थीहरु, शिक्षक, बिद्यालय ब्यबस्थापन समिति, शि.अ. स.पदाधिकारी सरोकारवालाहरु गरी १२० जनाको र्‍याफ्टिङ कार्यक्रम समापन गरिएको हो ।


सुनकोशी बिच रिसोर्ट , भोटेकोशी बिच रिसोर्ट , रेयाफ्टिक स्टार , होलिडे बिच रिसोर्ट , सुकुटे रिभर फन बिच रिसोर्ट , ईन्द्र रत्न क्रसर , भैरवकुण्ड स्प्रिङ वाटार र स्प्यालस नेपाल र्याफटिङ सहयोगी सस्थाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्