२०८१ भाद्र २३
                           

चौतारा बहुमुखीक्याम्पस QAA प्राप्तिको नजिक?

चौतारा बहुमुखीक्याम्पस विश्वविद्यालयअनुदानआयोगको तर्फबाट प्रदान गरिने गुणस्तर सुनिश्चितता प्रत्यायन त्तब्ब्प्राप्तिको अन्तिम चरणमा पुगेको छ । जस अनुसार जेठ ३१ देखि असार ३ सम्मको पाँचदिने अन्तिम चरणको भ्रमणका क्रममाएच्त् संयोजकप्रा.डा. रञ्जनागुप्ता, सदस्यप्रा.डा. भूपप्रसाद धमला र सदस्यआस्माअधिकारीले क्याम्पसको शैक्षिकएवम् भौतिकउन्नतिप्रतिआफुहरु सन्तुष्ट रहेको प्रतिक्रियादिनुभएको छ ।

भ्रमणका क्रममाएच्त्कार्यदलले क्याम्पस सञ्चालक समिति, अभिभावक, उपप्राध्यापक, पूर्व विद्यार्थी र वर्तमानविद्यार्थी तथाअन्य सरोकारवालानिकायहरुसँग छलफल गरेको थियो । क्याम्पसले एच्त् सदस्यहरुको स्वागतार्थ सम्मानतथाविद्यार्थीहरुको तर्फबाट विविध सांस्कृतिककार्यक्रम समेत आयोजना गरेको थियो । केहीआधारभुतकमजोरीहरु सुधार गरेर अगाडी बढेको खण्डमा क्याम्पसले छिट्टै त्तब्ब्प्राप्ति गर्ने भएकोले त्यसमा सक्रिय रहन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्