२०८१ भाद्र २३
                           

पत्रकार पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने

चौतारा १७ साउन- पत्रकार  कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएकि छन् ।

कान्तिपुर टेलिभिजनकि सम्वदाता पाख्रिनलाई ग्रामीण क्षेत्रका हरेक मुद्याहरुलाई सवलीकरण गर्न सहयोग पु¥याएको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो ।

२२७ जना मध्येबाट सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि अन्तिम छनौटमा परेका हुन्।नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्