२०८१ मंसिर ६
                           

गायिका सज्जा चौलागाईंले चढिन् जुगल हिमाल

‘कलामा महिला सहभागिता’को सन्देश दिंदै गायिका सज्जा चौलागाईंले ५ हजार ९२२ मिटर अग्लो जुगल–५ हिमाल आरोहण गरेकी छन् । आरोहीको एक टोलीसहित उनी गत मंगलबार विजयादशमीकै दिनमा चुचुरोमा पुगेकी हुन् ।

चुचुरोमा उनले राष्ट्रिय झण्डा फर्फराउँदै ‘कलामा महिला’ स्लोगन लेखिएको एक ब्यानर पनि प्रस्तुत गरेकी थिइन् । हिमाल चढेपछि सामाजिक सञ्जालबाट खुसी बाँड्दै सज्जाले कलामा महिला सहभागिता बढ्नु जरुरी रहेको उल्लेख गरेकी छन् ।अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्