२०८१ भाद्र २३
                           

आगलागि पिडित तामाङलार्ई दुई लाख बढी सहयोग

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ४ का आगलागि पिडित जल बहादुर तामाङलार्ई आर्थिक सहयोग गरिएको छ ।नेकपा मावोवादी केन्द्र जुगल गाउपालिकाका अध्यक्ष र्ईश्वर गुभाजुको पहलमा तामाङलार्ई दुई लाख छब्सि हजार ६ सय रुपैयाँ सहयोग गरिएको हो ।

अध्यक्ष गुभाजुले बिभिन्न ब्यक्ति सगँ रकम सन्कलन गरेर पिडित तामाङलाई रकम हस्तान्तरण गरिएको स्थानीय दुर्गा श्रेष्ठले बताउँनुभयो । मंसिर ८ गते तामाङको घरमा राति आगलागी भई क्षति पुगेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्