२०८१ भाद्र २३
                           

सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोक ,१५ पुस- आइतबार सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का काठमाडौं उपत्यका सहित अन्य आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्