२०८१ भाद्र २३
                           

बागमती प्रदेश सरकारले अब तामाङ र नेपाल भाषामा पनि बोर्ड लेख्ने

बैशाख १६ – बागमती प्रदेश अन्तर्गतका सरकारी कार्यालयले वैशाख २४ गते देखि आवश्यक जानकारी ३ वटा भाषामा दिने भएका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो ।

सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै लेखिँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्