२०८१ भाद्र २३
                           

अखिल नेपाल नाट्यकर्मी सङघको अध्यक्षमा सबिन न्यौपाने चयन

जेठ ५। जनसांस्कृतिक महासङ्घ, नेपालको आङ्गिक संगठन अखिल नेपाल नाट्यकर्मी सङघको तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार सप्पन्न भएको छ ।

सो कार्यक्रम  जन-संस्कृतिक महासंघ नेपालका ईन्जार्ज तथा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य ईश्वर चन्द्र ज्ञवालीको प्रमुख आतिथ्यता, जनसास्कृतिक महासङ्घ, नेपालका कार्यवाहक अध्यक्ष भीम कुमाखी, उपाध्यक्षहरू के पी पाठक, राकेश किराँती तथा , प्रदेश अध्यक्षहरु, आङ्गीक संगठनका अध्यक्षहरु, लगायतका  सहभागितामा सम्पन्न भएको हो ।

सम्मेलनले ४५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
अध्यक्ष : सविन न्यौपाने
उपाध्यक्ष : दीपमाला परियार
उपाध्यक्ष : सुरज यादव
उपाध्यक्ष : अविराम बटाला (सचेत)
महासचिव : ऋतु केसी (दिपक)
सचिव :पूर्णबहादुर गन्धर्व
सचिव: सुदर्शन अर्याल
कोषाध्यक्ष : उमकान्त सापकोटा

र सदस्यहरू : धीरेन्द्र कार्की, गोविन्द खड्का, राजु खतिवडा, सुस्मिता पासवान, सपना शाह, दिपेश चौधरी, प्रज्वल अधिकारी, विवेक भुसाल, श्रीघर गिरी, सुवास शाही, सागर कार्की, सगुन तामाङ, रविन दोङ, रिजेश तामाङ, केदार श्रेष्ठ, विकास बिष्ट, निखिल धामी, नवराज घिमिरे, ईश्वर सापकोटा, गीता कार्की र  नवीन महर चयन भएका छन ।

महिला सचिव र बाँकी सदस्य अर्को बैठकले मनोनित गर्ने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्