२०८१ भाद्र २३
                           

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक

जेठ १५ , सरकारले आउँदो आर्थिक वर्ष २०८१  /८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । यो चालू वर्षको भन्दा २१ प्रतिशतले धेरै हो ।

आउँदो आर्थिक वर्षको बजेटमा सरकारले ऊर्जा तथा जलविद्युत्, पर्यटन, सूचना तथा प्रविधि, स्वदेशी वस्तुको प्रयोग, उपभोक्ता अदालत स्थापना लगायतलाई प्राथमिकता राखेको छ ।

यस्तो छ बजेटको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्