२०८१ भाद्र २३
                           

जुगलको सेती देवि माविका विद्यार्थीलाई शैक्षिक सामग्री

४ असार ,सिन्धुपाल्चोक ।  जुगल गाउँपालिका वडा न ५ स्थित रहेको श्री सेती देवि माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

बुधबार  समाजसेबी सोमछिरिङ तामाङ र सिया लामाको सहयोगमा झोला र स्टेसनरी सामग्री  विद्यार्थीहरुलाई प्रदान गरेको हो ।

सहियोगी सोम छिरिङ तामाङ्ले लामो समयदेखी समाज सेवा गर्दै आईरहेका छन। उनले यस बिद्यालयमा  १ सय ३५ जनालाई झोला र ५० जनालाई पेन्सिल ब्याग दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्