२०८१ भाद्र २३
                           

सहकारी नगर संजालको नेृतृत्व नरमान श्रेष्ठले गर्ने

१६ असार, सिन्धुपाल्चोक । सहकारी नगर संजालको नेृतृत्व नरमान श्रेष्ठले गर्नेभएका छन् । सनिबार चौतारा साँगाचोकगढि नगरपालिकाको आयोजनामा २१ सदस्यीय सहकारी नगर संजाल गठन गरिएको हो । श्रेष्ठको नेतृत्वमा ३ जना सदस्य आवश्यकताको आधारमा पछि थप्ने गरि २१ सदस्यीय सहकारी नगर संजाल गठन भएको छ ।
हकारी नगर संजाल समिति यस्तो छ ।
अध्यक्ष ः नरमान श्रेष्ठ
उपाध्यक्ष ः नारायण गौतम
सचीव ः चन्द्र ब खत्री
कोषाध्यक्ष ः सुजता सापकोटा
सह–सचिव ः मीन ब श्रेष्ठ
सदस्यः कृष्ण ब कार्की
सदस्यः चन्द्र प्रसाद काफ्ले
सदस्यः कुश्माखर शर्मा
सदस्यः रबिन गौतम
सदस्यः दिल ब कार्की
सदस्यः रुद्र ब श्रेष्ठ
सदस्यः राम कुमार खतिवडा
सदस्यः शंखर प्रसाद पराजुली
सदस्यः धामो तामाङ
सदस्यः होमनाथ चौलागाईं
सदस्यः नेत्र ब बस्नेत
सदस्यः भेष ब. खत्री
सदस्यः हरि बिश्वकर्मा
सल्लाहकार समिती
अध्यक्ष ः राजेन्द्र सापकोटा
सदस्य ः शोभा उलक
सदस्य ः रामशरण बि.क

प्रतिक्रिया दिनुहोस्