२०८१ भाद्र २३
                           

मेलम्ची नदीमा बाढीको सम्भावना सतर्क रहन आग्रह

१८ असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो पानी परिरहेको छ । अहिले सिन्धुपाल्चोकको मेलम्ची नदी सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अनपाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्