२०८१ भाद्र २३
                           

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने , नेता भुसाल

२० असार । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई पार्टीले विश्वासको मत दिने बताए । महाधिवेशनस्थल कमलादीमा आज पत्रकारसँग भुसालले प्रचण्ड नेतृत्वको सरकारबाट आफ्नो दलका मन्त्रीहरू फिर्ता नहुने बताएको हो । प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन् । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्