२०८१ भाद्र २३
                           

एशिया कप खेलेर नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता 

१० श्रावण – एशिया कप खेलेर नेपाली महिला क्रिकेट टोली काठमाडौँ फर्किएको छ । प्रतियोगितामा एक खेल मात्रै जितेको टोली आज स्वदेश फर्किएको हो ।

श्रीलङ्काको दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल भारतसँग ८२ रनले तथा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । नेपालले युएईलाई भने ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्