२०८१ भाद्र २३
                           

माओवादी केन्द्रको पदाधिकारी बैठक आज

११ श्रावण  – नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बैठकमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले बताएका छन् । उनीहरूका अनुसार बैठकमा पार्टीका आन्तरिक गतिविधि, पार्टी सङ्गठन सुदृढीकरण, जनतासँग जाने विषयहरूमा र पार्टीको समग्र आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्