२०८१ मंसिर ६
                           

सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्प

१८ भाद्र  – आज विहान सिन्धुपाल्चोकको सिखरपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

बिहान ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४.२ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्