२०८१ चैत्र १
                           

माओवादी केन्द्र पाँचपोखरी काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा मनिष

पाँचपोखरी थाङ्पाल काठमाडौं सम्पर्क समन्वय समितिको दोश्रो भेलाले अध्यक्षमा मनिष श्रेष्ठ सहित २५ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

पुर्व भौतिक पुर्वाधारमन्त्री  युवराज दुलाल“शरद”को प्रमुख आतिथ्यता, सिन्धुपाल्चोक ,पाँचपोखरी थाङ्पाल काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा युवा नेता मनिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा माओवादी केन्द्रका केन्द्रिय सदस्य चन्द्र बहादुर थापा,प्रदेश सचिवालय सदस्य चिरन्जिवी आचार्य “चिराग” सम्पर्क समन्वय प्रदेश समितिका कोषध्यक्ष ठुलोबाबु श्रेष्ठ लगायतका सिन्धुपाल्चोकका माओवादी नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

भेलाले श्रेष्ठको अध्यक्षतामा निम्नानुसार कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष : मनिष श्रेष्ठ
उपाध्यक्ष : लक्ष्मी पुरी लामा / उपाध्यक्ष क.संगिता धिताल
सचिव : रुपक बन्जरा /सह सचीव क.राजकुमार परियार
कोषाध्यक्ष : हिसी दोर्जे लामा
सदस्यहरुमा
तत्व बहादुर तामाङ
अमिर योन्जन
सुरज श्रेष्ठ
निरज अधिकारी
सुवर्ण श्रेष्ठ
उमेश आचार्य
उत्तम श्रेष्ठ
नितिन श्रेष्ठ
वाङ्मो तामाङ
आईती तामाङ
सानुकान्छा तामाङ
देश बहादुर थिङ
कुल बहादुर शेर्पा
रुपेश बि.क.
राजकुमार श्रेष्ठ
शनिस आचार्य

प्रतिक्रिया दिनुहोस्