सहिद स्मृति भवन चौतारामा शुक्रवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा सालिगराम दुलाल, दिलमाया खड्का , सचिवमा निर्मल कुमार बस्नेत,सहसचिवमा युवराज गिरी , कल्पना श्रेष्ठ , कोषाध्यक्षमा केशवप्रसाद अधिकारी, सदस्यहरुमा मिलन तामाङ , निरुता श्रेष्ठ , अर्जुन विश्वकर्मा , रामकृष्ण पराजुली, सुवाष अर्याल र प्रेम तामाङ निर्वाचित भएका छन ।
यस्तै केन्द्रीय प्रतिनिधिमा पत्रकार महासंघ सिन्धुपाल्चोकका निबर्तमान अध्यक्ष जीवन श्रेष्ठ तथा दिनेश दुलाल प्रदेश प्रतिनिधिहरुमा टिकाराम दाहाल, मणिशुन्दर कोइराला, दिपक खत्री र अस्मी स्याङतान चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पराजुलीले प्रेस सेन्टर नेपालको गौरवमय विराशतलाई नयाँ टिमले अझ उचाईमा पु¥याउने प्रतिबद्धता गरे ।
प्रतिक्रिया दिनुहोस्