माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलनबाट कार्यसमिति चयन गरिएको छ । मेलम्ची नगर कमिटीको अध्यक्ष पदमा सिपि दुलाल निर्वाचित भए ।
यस्तै उपाध्यक्ष -अप्सरा पौडेल
उपाध्यक्ष- भोलानाथ आचार्य
उपाध्यक्ष- परशुराम खतिवडा
सचिव- थन ब. तामाङ ‘अपिल’
सह-सचिव- कैलेन्द्र तामाङ
कोषाध्यक्ष- भिमसेन दुलाल
लगायत सदस्यहरू छन ।
यस्तै अनुशासन समिति प्रमुखमा बासुदेव कटुवाल र
लेखा समिति प्रमुखमा प्रकाश दंगाल भएका छन ।
प्रतिक्रिया दिनुहोस्