२०८१ माघ २३
                           

मौसमका कारण एमाले सिन्धुपाल्चोकको मतदान भोलि हुने

चैत्र १८, चौतारा । नेकपा एमाले सिन्धुपाल्चोकको मतदान भोलि सोमबार हुने भएको छ । आइतबार साँझबाट मतदान गर्ने तयारी थियो तर मौसम प्रतिकुलताका कारण नहुने भएको हो।

नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशनको चुनावी प्रक्रियाको अन्तिम तयारी भएको जनाएको छ । आइतबार दिउँसो  अन्तिम नामवाली प्रकाशन गरिएको थियो ।

अब निर्वाचन भोलि सोमबार  बिहान ७ बजेदेखि १० बजे सम्म हुने मुख्य निर्वाचन अधिकृत शारदा प्रसाद सापकोटाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्