२०८२ बैशाख ६
                           

YCL बाह्रबिसेको अध्यक्षमा जिवन तामाङ

सिन्धुपाल्चोक । योङ कम्युनिष्ट लिग नेपाल (YCL) बाह्रबिसेको अध्यक्षमा जिवन तामाङ निर्वाचित भएका छन ।

नगर समितिको तेश्रो सम्मेलन मार्फत २७ सदस्यीय समिति बनेको हो ।

समितिको उपाध्यक्षमा मिलन तामाङ , सबिन, गौतम श्रेष्ठ र सचिवमा सुजन थामि निर्वाचित भएका छन ।

यस्तै सह- सचिवमा साजन तामाङ, कोषाध्यक्षमा सुमिना घिसिङ
लागायत नवनिर्वाचित २७ सदस्यीय समिति बनेको हो ।

प्रतिक्रिया दिनुहोस्